खेलकुद
अब्दुल्लाह अलमुताइरीलाई नेपाली फुटबलको मुख्य प्रशिक्षककाे जिम्मेवारीनयाँ मिडिया
३ बर्ष अगाडि
कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् । उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ । नेपालले आउँदो......