NayaMedia

Advertisment

SKIP THIS

समाजसेवामा युवा

सामाजिक अभियन्ता भूषालले बनाए असहाय दलित बृद्धको घर

रमित पाण्डे ११ महिना अगाडि

सामाजिक कार्यमा अहोरात्र समर्पित युवा अभियन्ता अर्जुन भूषालले बिभिन्न व्यक्तित्वहरूको सहयोगमा एकजना गरिब/दु:खि बृद्व नर बहादुर परियारको लागी घर निर्माण गरिदिएका छन् । पवित्र उद्वेश्यका साथ अर्जुनले विभिन्न सहयोगि हातहरुको सहयोगमा ती बृद्धको घर निर्माण गरेका हुन । घर निर्माणका लागी कुल २ लाख ६३ हजार ९ सय ४२ रुपैया संकलन भएको थियो ।......