समाजसेवामा युवा
सामाजिक अभियन्ता भूषालले बनाए असहाय दलित बृद्धको घररमित पाण्डे
३ बर्ष अगाडि
सामाजिक कार्यमा अहोरात्र समर्पित युवा अभियन्ता अर्जुन भूषालले बिभिन्न व्यक्तित्वहरूको सहयोगमा एकजना गरिब/दु:खि बृद्व नर बहादुर परियारको लागी घर निर्माण गरिदिएका छन् । पवित्र उद्वेश्यका साथ अर्जुनले विभिन्न सहयोगि हातहरुको सहयोगमा ती बृद्धको घर निर्माण गरेका हुन । घर निर्माणका लागी कुल २ लाख ६३ हजार ९ सय ४२ रुपैया संकलन भएको थियो ।......