खेलकुद
त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाकी टोली घोषणानेपाल, अमेरिका र ओमान बिच माघ २२ देखि २९ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदै
नयाँ मिडिया
३ बर्ष अगाडि
विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा यही माघ अन्तिम साता हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाको टोली घोषणा भएको छ । शौरभ नेत्रभाल्करको कप्तानीमा युएसए क्रिकेटले सोमबार १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै, अमेरिकाले नेपाल आउनुअघि भारतको मुम्बईमा तयारीसमेत गर्ने भएको छ । नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज माघ २२ देखि......