राजनिती

एमसीसी सहायता आवश्यक नभए नलिन अमेरिकाले आग्रह, अनावश्यक बहस नगर्न चेतावनी

एमसीसीबारे सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो

नयाँ मिडिया ७ महिना अगाडि

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता आवश्यक नभए नलिन अमेरिकाले आग्रह गरेको छ । एमसीसीबारे सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको  खबर अन्नपुर्णमा प्रकाशित समाचारमा उल्लेख छ । नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्वीकारिसकेको छ ।......