अलपत्र नेपाली

सीमानामा अलपत्र नेपालीकाे उद्धार गर्न राष्ट्रिय जनमोर्चाकाे माग

नयाँ मिडिया ३ महिना अगाडि

राष्ट्रिय जनमोर्चाले भारतका विभिन्न सीमाहरूमा अलपत्र नेपालीलाई उद्धार गर्न माग गरेको छ । सिमानामा करिब एक हजार नेपालीले कष्टप्रद र पीडादायी अवस्थामा रहेको भन्दै उद्धार गरेर क्वारेन्टाइनमा राख्न उसले सरकारलाई अनुरोध गरेको छ । भारतमा बेखर्ची भएका नेपालीलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार, आवश्यक व्यवस्था गर्न भारत सरकारसित कूटनीतिक पहल गर्नुपर्ने जनमोर्चा प्रवक्ता दुर्गा......