सुदुरपश्चिम

लम्कीका वडा अध्यक्षकाे सह्रानिय काम, अलपत्र यात्रुलाई गन्तव्य पुर्याउदै

रमित पाण्डे ७ महिना अगाडि

मुलुकको विभिन्न ठाउँबाट पैदल हिडेर कैलालीको चिसापानीसम्म पुगेका व्यक्तिलाई एक मनकारी वडा अध्यक्षले गन्तव्यसम्म पुग्न सहयोग गरिरहेका छन् । लम्कीचुहा नगरपालिका- ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेले चिसापानीसम्म पुगेका व्यक्तिहरुलाई घरसम्म पुग्न सहयोग गरिरहेका छ्न । सो वडामा पर्ने चिसापानीलाई सुदूरपश्चिमकै प्रवेशद्वार मानिन्छ । सङ्घीय राजधानी काठमाण्डौंसहित विभिन्न जिल्लाबाट मजदुर, विद्यार्थी हप्तादिन पैदल हिडेर......