ब्लग
कोरोनाको संक्रमण र अवचेतन मान्छेकृतिका तिमिल्सेना
३ बर्ष अगाडि
आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समुहलाई वैज्ञानिकहरुले कोरोना भाइरस नामाकरण गरेका थिए ।सन् २०१९ डिसेम्बरमा चिनको वुहान प्रान्तबाट सुरु भएको भाइरस नयाँ जातको कोरोना भाइरस हो । त्यसलाई covId-19 को नाम दिइयो। कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरु मानिसलाई उक्त भाइरस......