संसद
संसद विघटन पछी मात्रै अविश्वास प्रस्ताव दर्ता भएकाे हाे- संसद सचिवालयनयाँ मिडिया
३ बर्ष अगाडि
प्रतिनिधिसभा विघटनकै दिन पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भयो । तर, कुन पहिला भन्नेमा विवाद बढ्यो । उही कागजमा दुई थरी समय राखेर सार्वजनिक गरियो, एउटा १०ः५० बजे, अर्को ०३ः५० बजे । प्रधानमन्त्री ओलीविरुद्ध सत्तापक्षकै ९० जनाको हस्ताक्षर लिएर त्यसदिन अविश्वासको प्रस्ताव दर्ता गर्न सभामुख अग्नि सापकोटासमक्ष पुगेका......