अव्यवस्थित क्वारेन्टिन

संक्रमित संगै राखिएकाे भन्दै दैलेखमा क्वारेन्टिनमा रहेकाहरू भागे

भागेकालाई पुन: क्वारेन्टिनमै राखिएको प्रहरीकाे भनाइ

नयाँ मिडिया १ महिना अगाडि

दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् । १०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१८ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् । दुई दिनअघि पुष्टि भएका १७ जना सोही क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमै......