अस्पतालमा पेट्रोल बम प्रहार बिरामीको भागाभाग

विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम प्रहार भएको छ। बुधबार बिहान स्कुटरमा आएका तीन जनाको समुहले अस्पतालको पछाडिबाट पेट्रोल बम प्रहार गरेको हुन्। बियरको बोतलमा बनाएको सो बम प्रहारले अस्पतालमा क्षति नपुर्‍याए पनि उपचारार्थ रहेका बिरामीहरु भागाभाग गरेका थिए। करिव तीन बजेतिर उनीहरु मदिराले मातिएर अस्पतालको मुल......

अस्पतालमा पेट्रोल बम प्रहार बिरामीको भागाभाग

विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम प्रहार भएको छ। बुधबार बिहान स्कुटरमा...