बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको छ। कपिलवस्तुका दुई पुरुषको भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो। कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कपिलवस्तु कृष्णनगरका ४२ वर्षीय......

बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको छ। कपिलवस्तुका दुई पुरुषको भेन्टिलेटरमा उपचार हुँदै गर्दा...