समाचार
आइएमई लाइफ इन्स्योरेन्स लम्की शाखाले मनायो चौथो बार्षिक उत्सवरमित पाण्डे
२ बर्ष अगाडि
मंगलवार आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो चौथो बार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । देशभरी आज हर्षो उल्लासका साथ मनाइएको छ । यसै लम्की साखाले पनि आज एक कार्यक्रम गरि मनाएको छ । लम्कीमा भएको कार्यक्रममा बोल्दै लम्की शाखा प्रमुख बल बहादुर थापा ले आइएमई लाइफ इन्स्योरेन्सले बिमितमुखी कार्यक्रम हरुलाई प्रभावकारी ढंग बाट अगाडि......