संक्रमितको मृत्यु

आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्याे

नयाँ मिडिया ५ महिना अगाडि

सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेखका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । दैलेखको दुल्लुका ४५ वर्षीय व्यक्तिको कर्णाली प्रदेश अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार क्षयरोगका बिरामीसमेत रहेका ती व्यक्तिलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो । ‘यहाँ आउँदाखेरि नै अवस्था गम्भीर......