अन्तराष्ट्रिय
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी सेनाद्वारा गिरफ्तारनयाँ मिडिया
३ बर्ष अगाडि
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । यो जानकारी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ । गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी......