NayaMedia

Advertisment

SKIP THIS

आत्मसमर्पण

बलात्कारकाे आरोप लागेका सिद्धबाबा द्वारा आत्मसमर्पण

नयाँ मिडिया १ बर्ष अगाडि

अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले बताए । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा......