म्युजिक

मोडेल सुरज रावलको अभिनय रहेकाे आधुनिक गित “मनमा सधै” सार्वजनिक

नयाँ मिडिया २ महिना अगाडि

पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन । उनै मोडेल रावलको अभिनयमा रहेको आधुनिक गित ”मनमा सधै” आज बाट Om sunar youtube channel मार्फत बजारमा आएको छ । उक्त गितमा गायक ओम सुनारले आवज......