आपतमा छिमेकीकाे धावा

चिनियाँ सन्चार माध्यमकाे दाबीः सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ

नयाँ मिडिया २ महिना अगाडि

नेपाल अहिले दुखमा छ । यस संगै छिमेकी देशहरूले एक पछी अर्काे दादागिरी देखाउन सुरू गरेकाछन । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको छ । चिनियाँ नागरिकले नेपालकाे राजधानीमै बर्दीवाला प्रहरीमाथी आक्रमण गरेकाे चर्चा सकिएकाे छैन । यही बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने बताएकाे छ । चीनको ‘चाइना......