अस्पतालबाट फर्किए कोरोनाले आमा गुमाएका शिशु

नयाँ मिडिया ६ महिना अगाडि

कोरोना भाइरसको संक्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए। उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो। तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना......