सुदुरपश्चिम

आरटिएनकाे इन्टरनेट राखेर पछुताउदै सेवाग्राही, न इन्टरनेट चल्छ, न गुनासाे सुनिन्छ !

कैलालीकाे लम्किचुहा-४, बलियामा मुख्य कार्यालय, वरपरकै सेवाग्राही ठगिदै

नयाँ मिडिया ५ महिना अगाडि

इन्टर्नेट सेवा प्रदायक कम्पनीहरूले सम्झाैता अनुसार सेवा नदिएकाे गुनासाे बढे संगै सरकारले विभिन्न समयमा निर्देशन मार्फत सेवा प्रदायककाे मनपरी राेक्ने प्रयास गरे पनि ग्राहक ठगिने क्रम भने राेकिएकाे छैन । यस्तै कैलालीकाे लम्किचुहा नगरपालिका वार्ड नं ४ मा कार्यलय रहेकाे रिलायन्ट टेक्नाे नेटवर्किङ प्रा.लि. (आरटिएन) ले साेझा ग्राहकहरू माथी ठगि गरेकाे छ । गाउँ......