आरडिटी टेष्ट
आरडिटी टेष्टबाट पाेजटिभ देखिएकी बागलुङकी महिलामा काेराेना देखिएननयाँ मिडिया
२ बर्ष अगाडि
र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षण्मा कोभिड १९ पोजिटिभ देखिएकी बागलुङकी एक महिलाको स्वाब परीक्षणमा भने कोरोना नेगेटिभ देखिएकाे छ । बागलुङको काठेखोला–६ की ६५ वर्षीया महिलाको शनिबार गरिएको टेस्टमा पोजिटिभ देखिएपछि उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण गरिएको थियो । ‘र्यापिड टेष्टमा पोजिटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणमा नेगेटिभ नतीजा आयो,’ गण्डकी प्रदेश......