प्रदेश- १
झापाकाे शान्तिनगरमा ११ जनाको आरडिटी परिक्षणनयाँ मिडिया
४ बर्ष अगाडि
बुद्धशान्ति-५ शान्तिनगरमा ११ जनाको र्यापिड डाइग्नसिस टेस्ट (RDT) परिक्षण भएको छ। भारत लगायत तेश्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ परिक्षण गरिएको शान्तिनगर स्वास्थ चौकिका प्रमुख भरत खतिवडाले बताएका छन्। “हामिले माथिल्लो निकायसँग पिसिआर(PCR) परिक्षणका लागी माग गरिरहेकै छौ, अहिले पहिलो चरणमा बाहिरबाट आएका ११ जनाको RDT परिक्षण गरेका हौं” उनले भने। कुनै व्यक्तिलाई कोरोना......