आरडीटी भरपर्दो देखिएको छैन

‘आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ आए पनि पुन: परीक्षण’

नयाँ मिडिया ३ महिना अगाडि

काठमाडौँ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण ‘पोजिटिभ’ र पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखिए पनि पुन: परीक्षण गर्न विज्ञहरुले सुझाएका छन् ।यस्तो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैको पनि पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन् । यसले संक्रमणको वास्तविक स्थिति पहिचानसँगै नियन्त्रणको प्रयासमा समेत थप बल पुग्नेछ । ‘आरडीटीमा पोजिटिभ र......