NayaMedia

Advertisment

SKIP THIS

आरोहीलाई अवार्ड

हिमाल आरोहीलाई अवार्ड दिने प्रधानमन्त्रीकाे घोषणा

कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान

नयाँ मिडिया ४ महिना अगाडि

प्रधानमन्त्रीले अब उप्रान्त राज्यले हिमाल आरोहीलाई अवार्ड दिने घोषणा गर्नुभएकाे छ । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै उक्त घाेषणा गर्नुभएकाे हाे । कार्यक्रममा बाेल्दै ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासन समेत दिनुभएकाे......