नयाँ मिडिया
३ बर्ष अगाडि
gAMPqnYeoP0
हिजोआज समाचारको शीर्षकमा जाजरकोट र अन्तरजातिय प्रेम चल्तीमा छन् । सामाजिक सन्जालका भित्ताहरू भेरी नदी आसपासका क्रुर घटनाक्रमले भरिएका छन् । आरोपप्रत्यारोप चलिरहेकै छ । नवराज वि.क. र उनका साथीहरूको दुखद् हत्या सबैको चासोको विषय बनेको छ । तर यो घटना पहिलो र नौलो चाहिँ होइन । देश छुवाछुतमुक्त भनेर घोषणा भएको निकै भइसक्यो......