खेलकुद

इपीएल लिग आजदेखि सुचारु हुदै

नयाँ मिडिया ४ महिना अगाडि

इङिलिस प्रिमियर लिगका खेलहरु आजबाट सुचारु हुने भएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाइरसका कारण ३ महिनादेखि स्थगित खेल आजबाट सुचारु हुने भएको हो । आजको खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच प्रतिष्पर्धा हुने छ । खेल नेपाली समयानुसार पौने ११ बजे हुने तालिका रहेको छ । कोभिड १९ का कारण खेल......