इरानको धम्की

इजरायल र दुबईमा बमबारी गर्ने इरानको धम्की

नयाँ मिडिया ६ महिना अगाडि

 इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ । इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ । मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ । यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै......