राेजगारी

ईपीएस मार्फत कोरियाले २०२० का लागि ५६ हजार विदेशी श्रमिक लैजाने

नेपाललगायत अन्य १६ राष्ट्रबाट उक्त संख्यामा कामदार माग हुने

नयाँ मिडिया ७ महिना अगाडि

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।......