काेराेना संक्रमण
थप तीन जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्याेनयाँ मिडिया
३ बर्ष अगाडि
थप तीन जनामा संक्रमणको पुष्टि भएकाे छ । आज थप तिनजनामा संक्रमण पुष्टी भए संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा संक्रमण भएको पुष्टि गर्नु भयो । तीन जना पुरुष......