सीमानामा थप कडाइ
अहिले नै भारतमा रहेकाहरूकाे उद्धार असम्भव- प्रधानमन्त्रीभारतमा रहेका नेपाली ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण
नयाँ मिडिया
२ बर्ष अगाडि
भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो......