सुदुरपश्चिम
रुखबाट खसेर हात र खुट्टा भाँचिएकी सपनाको गरिबीका कारण उपचारमा समस्या,सहयोगको लागी अपिलश्रीमती र छोरीलाई अस्पतालमै छोडेर गाउँमा सहयोग माग्दै बुवा
धनराज बि.क.
४ बर्ष अगाडि
रुखबाट खसेर दायाँहात र बायाँखुट्टा भाँचिएकी सपना महताराको गरिबीका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको हो । लम्कीचुहा नगरपालिका ६ चैनपुरमा बस्ने १८ बर्षिय सपना बाख्रालाई घाँस काट्न चरैला जंगलमा गएको बेला मंसिर १३ गते रुखबाट खसेर दुईहात एक खुट्टा भाँचिएको उनका बुवा धन बहादुर महताराले बताए......