कोभिड-१९

उपत्यककामा १५५२ सहित थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

नयाँ मिडिया १ month अगाडि

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८......