नयाँ मिडिया ३ महिना अगाडि
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा २२ सय २५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ४७ हजार ५७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४६ हजार ५७ जना छन्......