NayaMedia

Advertisment

SKIP THIS
काठमाडौं उपत्यकामा ४३१ संक्रमित

नयाँ मिडिया ६ महिना अगाडि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो । शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण

शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३,...

एम्बुलेन्सकाे दुरूपयाेग

एम्बुलेन्स मार्फत र शक्तिको आडमा उपत्यका भित्रिने बढे

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको...