NayaMedia

Advertisment

SKIP THIS
डा. शंकरप्रसाद उप्रेतीको निधन

नयाँ मिडिया २ महिना अगाडि

समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम......