आर्थिक

फेरी बढ्याे एटिएमबाट झिक्न मिल्ने पैसाकाे सिमा, सुरक्षा गार्ड राख्नै पर्ने नियम पनि हट्याे

राष्ट्र बैंक द्वारा एकिकृत निर्देशिका जारी

नयाँ मिडिया ६ महिना अगाडि

अव एटिएमबाट एकपटकमा झिक्न मिल्ने पैसाकाे सिमा फेरी २५,००० नै भएकाे छ । राष्ट्र बैंकले बिहीबार एकिकृत निर्देशिका जारी गर्दै पुर्ववत निर्णयमा नै फर्किएको हाे। एटिएम बुथबाट पैसा लुटिएपछि राष्ट्र बैंकले चाहिनेभन्दा बढि नै कडाइ गरेकाे थियाे । चिनियाँ ह्याकरले पैसा लुटेपछि राष्ट्र बैंकले एक दिनमा १ लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको......