राजनिती

‘विप्लव’ समूहद्वारा एनसेल टावरमा आगजनी

जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेपछि टावरमा आगजनी भएकाे हाे

नयाँ मिडिया ६ महिना अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जिल्लाको तारकेश्वर गाउँपालिका ५ स्थित मानेडाँडामा रहेको एनसेलको रिपिटर टावरमा आगजनी गरेको छ । गयराति साढे ११ बजे टावरमा जुटको बोरा प्रयोग गरेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अबिनारायण काफ्लेले बताए । टावरका व्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायत सामानमा पेट्रोल र मोविल छर्केर आगजनी......