गजल- अर्थहिन परिश्रमको चलनले, गलेको छ मन

एन. पी. खतिवडा ३ महिना अगाडि

ईर्ष्या र डाहाको जलनले, जलेको छ मन अर्थहिन परिश्रमको चलनले, गलेको छ मन । दिक्क लाग्दो छ बिहान दिक्कलाग्दो छ साँझ तितो वितृष्णा अनि बिचलनले, ढलेको छ मन । असंतुष्ट मन अनि असंतुष्ट तन असंतुष्टै छ बदन मात्र अहंकारको बिउ बिजनले, फलेको छ मन । हड्डीहरु गलेका छन लखतरान छन अंगहरु जसोतसो आशारुपी इन्धनले,......