NayaMedia

Advertisment

SKIP THIS

एमसीसी सम्झौता

नेकपा ‘विप्लव’ ले जलायाे एमसीसी सम्झौता

नयाँ मिडिया १२ महिना अगाडि

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता बुटवलमा जलाएका छन् । सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो । सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा गरे......