एमसीसी सम्झौता
नेकपा ‘विप्लव’ ले जलायाे एमसीसी सम्झौतानयाँ मिडिया
३ बर्ष अगाडि
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता बुटवलमा जलाएका छन् । सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो । सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा गरे......