NayaMedia

Advertisment

SKIP THIS

विश्व बजार

खोप उत्पादन तथा पानी बेच्ने कम्पनीका मालिक एशियाकै सर्वाधिक धनी

उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए

नयाँ मिडिया ४ महिना अगाडि

खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीका मालिक, एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन्। जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो। यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर......