एसएसबीकाे दादागिरी, सरकार माैन

एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको प्रत्यक्षदर्शीले भनिसक्दा पनि गृहमन्त्री मौन

सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । यसबारे छानविन गर्न गृह मन्त्रालयले......

एसएसबीकाे दादागिरी, सरकार माैन

एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको प्रत्यक्षदर्शीले भनिसक्दा पनि गृहमन्त्री मौन

सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा...