निर्देशन

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन

एसपी मल्लले सरुवा भएको १३ दिन सम्म पनि जिल्ला छाडेका थिएनन

नयाँ मिडिया ११ महिना अगाडि

प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि प्रहरी नायव उपरिक्षकलाई इन्चार्जको जिम्मेवारी सुम्पिएर एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको हो । प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा ‘एसपी दानबहादुर मल्ललाई......