खेलकुद

शहीद ‘ए’ डिभिजन लिगमा आज पुलिससँग एपीएफ र मछिन्द्रसँग थ्री स्टार भिड्दै

प्रत्येक चरणपछि उपाधिको समीकरण रोचक बन्दै

नयाँ मिडिया ५ महिना अगाडि

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि नवौं चरणका खेल सुरु अहुँदैछ । आठौं चरणसम्मको खेल हुँदा उपाधि होड रोमाञ्चक बनेको छ । प्रत्येक चरणपछि उपाधिको समीकरण रोचक बन्दै गएको छ । नवौं चरणको पहिलो दिन उपाधिका दुई दाबेदार मछिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दैछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने यस खेलले......