खेलकुद
नेपालले रच्याे ओडीआईमा विश्व कीर्तिमान, अमेरिका ३५ रनमै अलआउट !३५ रन मात्र बनाएकाे अमेरिकाकाे याे ओडीआईको सर्वाधिक थोरै रन
नयाँ मिडिया
४ बर्ष अगाडि
नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान रचेको छ । आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै विश्व कीर्तिमान रचेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रनमा मात्रै जोड्न सफल भयो । यो ओडीआईको......