NayaMedia

Advertisment

SKIP THIS

सम्बोधन

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

नयाँ मिडिया ३ महिना अगाडि

प्रधानमन्त्री केपीशर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दैछन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए। आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन। फुयालका अनुसार सम्भावित कार्यसूचीभन्दा पछाडि सम्बोधन गर्ने कार्यक्रम तय भएकाले......