औषधी अभाव
नेपालमा ६ महिनासम्म औषधी अभाव हुदैन- औषधी उत्पादक संघऔषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिवकाे भनाइ
नयाँ मिडिया
४ बर्ष अगाडि
नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए ।......