कोभिड–१९ को बिरामीका लागि यो औषधी खतरनाक

नयाँ मिडिया २ महिना अगाडि

क्यान्सर पीडित कोरोनाभाइरसका बिरामीका लागि मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन निकै खतरनाक भएको एक अनुसन्धानले बताएको छ । अमरिकी अनुसन्धानकर्ताले क्यान्सरका बिरामीलाई कोभिड–१९ को उपचारका लागि हाइड्रोक्सिक्लोक्विन दिनु खतरनाक साबित हुनसक्ने चेतावनी दिएका छन् । अनुसन्धानकर्ताका अनुसार यो औषधीको प्रयोग गरेर उपचार गराइरहेका कोरोना संक्रमितको मृत्युदर तीन गुणा बढी आशंका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड–१९......