कतारी मुद्रा नचल्ने
असार देखी कतारको मुद्रा नचल्ने, बैसाख २७ गतेसम्म साटन म्यादनयाँ मिडिया
२ बर्ष अगाडि
हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरिदिने बताएको......