लाइसेन्स
लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट परीक्षा, क्षणभरमै नतिजानयाँ मिडिया
४ बर्ष अगाडि
काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ । हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको पाइएपछि......