कर्णाली प्रदेश
केही व्यक्तिहरू जन प्रतिनिधीकाे चरित्रहत्या गर्न लागी परेकाे प्रति कर्णाली प्रतिष्ठानकाे आपत्तिचरित्रहत्या गर्ने कार्य जारीरहे आफुहरू पनि चुप नबस्ने चेतावनी
नयाँ मिडिया
४ बर्ष अगाडि
जन प्रतिनिधीकाे चरित्रहत्या गर्नेगरी केही व्यक्तिहरू लागी परेकाे भन्दै कर्णाली प्रतिष्ठानले आपत्ति जनाएकाे छ । कालिकोट जिल्लाका प्रदेश (क) का माननीय कुर्मराज शाही र शुभ-कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईको चरित्र हत्या गर्न केहि अराजक मानसिकता बोकेका व्यक्तिहरु लागी परेका प्रति प्रतिष्ठानले आपत्ती जनाएकाे हाे । काममा अवराेध श्रृजना गर्ने र जन प्रतिनिधीकै विरूद्धमा अनावश्यक......