पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ

विष्णु लामिछाने ४ महिना अगाडि

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी प्रकाउ परेकाछन । घटना भएकाे १७ बर्ष सम्म फरार रहेका दुर्गा बहादुर थापा मगरलाई झापा प्रहरीले यहि श्रावण २२ गते पक्राउ गरेकाे हाे । झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले मिति २०७७।०४।२२ गते झापाकाे मेचिनगर न.पा वडा नं. १२, शहरेडाँगी स्थित आफन्तको......